बृटिश उपप्रधानमन्त्री दोषी देखिएपछि राजिनामा

लन्डन । बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा दिनुभएको हो । ब्रिटेनका प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिनुहुने उपप्रधानमन्त्री डेमियनले दिनुभएको राजिनामापछि यहाँको राजिनामा फेरि अर्का एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ । उहाँलाई … Continue reading बृटिश उपप्रधानमन्त्री दोषी देखिएपछि राजिनामा